घडेरी को खोजी मा हुन्हुन्छ भने हेटौंडा-१८ हर्नामाडी १ कठा को घडेरी बिक्री मा : हेटौंडा बजार बाट १५ किमी पूर्व मा: लोकेसन:हेटौंडा बजार बाट चौघडा बजार हुँदै हटिया हुँदै ७ किमी पूर्व पट्टी राम्धुनि चोक बाट पनि जान सकिने एवम हर्नामाडी चोक बाट अगाडी र राम धुनि नपुग्दै पनि जान सकिन्छ ।
हेटौंडा उप महा नगर पालिका वार्ड न १८ धरान-चतरआ मार्ग बाट १ मि को दुरी मा दक्षिण मोहोडा,२० हात मोहोड-८१ हात पछाड रहेको स्लाप गर्न ग्रेबल हालिएको,सम्पूर्ण माप्डण्ड पुगेको १०-१० धुर गरेर पनि मिलाउन सकिने । मुल्य:२५ लाख्
थप जान्कारी एवम फिल्ड भिजिट को लागि:(९८२३२१०५१४)9802920875 मा सम्पर्क गर्न सकिने ।